एनआरएनएको नेतृत्व आलोपालो: केसी, आचार्य र थापाबीच सहमति (विज्ञप्तिसहित)

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं महाधिवेशन तथा निर्वाचन आम सहमतिमा गर्ने समझदारी बनेको छ । एनआरएनए नेतृत्वको दावी गर्दै आएक कुल आचार्य, डा. बद्री केसी र रविना थापाबीच आलोपालो नेतृत्व गर्ने गरी आम सहमतिमा महाधिवेशन सम्पन्न गर्ने समझदारी बनेको हो । एनआरएनए अध्यक्ष कुमार पन्त, संरक्षक रामप्रताप थापा, सल्लाहकार टिवी कार्कीलगायतको उपस्थितिमा…