लमजुङको मध्यनेपाल नगरपालिकामा कांग्रेसका पाण्डे र एमालेकी गुरुङ विजयी

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमाले विजयी भएको छ। मध्यनेपालमा एमालेलाई पराजित गर्दै गठबन्धनकातर्फबाट कांग्रेसका उम्मेदवार रमेशकुमार पाण्डे विजयी भएका हुन्। उपमेयरमा भने एमालेकी सीता गुरुङ निर्वाचित भएकी छ्न् । मेयरमा निर्वाचित पाण्डेले ६ हजार ५ सय ५२ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजकुमार…