आन्तरिक हवाई उडानमा भाडा वृद्धि, गाडी भाडा बढाउन व्यवसायीको माग

काठमाडौं । आन्तरिक हवाई उडानको भाडा वृद्धि भएको छ भने गाडी भाडा वृद्धि गर्न यातायात व्यवसायीले माग गरेका छन् । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै आन्तरिक हवाई उडानको भाडा दरमा पनि वृद्धि भएको छ । हवाइ उडानको भाडा वृद्धिसँगै यातायात व्यवसायीले पनि भाडा वृद्धि गर्ने माग अघि सारेका हुन् । नेपाल वायुसेवा सञ्चालक…