काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा जोर–विजोर हट्यो

काठामाडौं । पछिल्लो समय कोरोना संक्रमण दिन प्रति दिन बढ्दै गएपछि काठमाडौं उपत्यकामा सार्वजनिक सवारीमा लगाइएको जोर–विजोर प्रणाली हटेको छ । काठमाडौं उपत्यकामा बस, माइक्रोबस र टेम्पोहरुमा जोर बिजोर प्रणाली हटाइएको छ । शुक्रबार बसेको उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सार्वजनिक सवारीमा लागू भएको जोर–विजोर प्रणाली हटाउने निर्णय गरेको हो । निजी…