काठमाडौं । कर्मचारीहरुको गलतढंगले समायोजन गरिएको भन्दै शाखा अधिकृतहरुले दिएको निवेदन उपर सर्वोच्च अदालतले आज फैसला गरेको छ । सर्वोच्च अदालतले समायोजनमा परेर सम्बन्धित प्रदेश र स्थानीय तहमा पुगेका कर्मचारीहरुलाई फेरि संघीय निजामती सेवामा फर्काउन नमिल्ने फैसला गरेको हो । आफूहरुलाई गलत रुपमा समायोजन गरिएको भनी दावी गर्दै शाखा अधिकृतहरुले दिएको निवेदन सर्वोच्च अदालतले खारेज…