काठमाडौँ । नेपालमा ओमिक्रोन भेरिएन्ट संक्रमण पुष्टि भएपछि जारी गरिएको ट्राभल एड्भाइजरीमा सरकारले हेरेफेर गरेको छ । ओमिक्रोन संक्रमण देखिएका मुलुकबाट नेपाल आउन नदिने यसअघिको व्यवस्थालाई सरकारले केही परिवर्तन गरेको छ । यसअघि दक्षिण अफ्रिका, बोत्सवाना, जिम्मावे, नामिविया, लेसोथो, इस्वानिटी, मोजाम्बिक, मलावी र हङकङबाट आउने वा ती मुलुकलाई ट्रान्जिट बनाई नेपाल आउने तथा गएको तीन…