काठमाडौं । अस्ट्रेलियामा अगस्ट १४ देखी २४ सम्म हुने टप एन्ड टी–२० सिरिज खेल्नका लागि तयारीमा रहेको नेपाली क्रिकेट टोलीको फिटनेस र फिजिकल टेस्ट गरिएको छ । ललितपुरको सातदोबाटोस्थित हाई पर्फमेन्स सेन्टरमा क्रिकेट खेलाडीको फिटनेस र फिजिकल टेस्ट गरिएको हाे । टस्टका लागि अस्ट्रेलिया भ्रमणका लागि घोषणा गरिएको नेपाली राष्ट्रिय टोलीका खेलाडी सातदोबाटो पुगेका थिए…