बैतडीको डोल गाउँमा २०१८ सालदेखि खसिरहेछ पहिरो

बैतडी । हरेक वर्षातमा झैँ यहाँको दोगडाकेदार गाउँपालिका–६ डोलबासी यसपाली पनि पहिरोकै चिन्तामा छन् । २०१८ साल देखि खस्ने थालेको पहिरोले अहिलेसम्म गाउँलेलाई चैनले सुत्न दिएको छैन । हरेक वर्ष वर्खामा खस्ने पहिरोले यो वर्ष पनि चिन्ता बढेको स्थानीय लोगसिंह भाटले बताए । ‘वर्षात सुरु भएदेखि राति निदाउनसमेत डर लाग्ने गरेको छ,’ उनले भने, ‘पहिरोले…