काठमाडौं । साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिपमा आफ्नो अन्तिम खेलमा नेपालले हिजो घरेलु टोली भूटानसँग बराबरी खेलेको छ । भूटानको थिम्पुमा भएको खेलमा घरेलु टोलीसँग नेपालले १–१ गोलको बराबरी खेलेको हो । नेपालकी बबिता कार्की र भूटानबाट सोनम योङ्जेनले गोल गरिन् । भारतले एक खेल अगावै उपाधि जितेको थियो । नेपाल र भूटानबीचको यो खेल…