काठमाडौं । आज काठमाडौं उपत्यकालगायत केही ठाउँमा छोटो समयमा ठूलो पानी परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंको सुन्दरीजलमा १ घण्टामै ३६ मिलिमिटर वर्षा मापन भयो । यस्तै नैकापमा १ घण्टामा २१ मिलिमिटरभन्दा धेरै वर्षा भयो । पर्वतको पन्चासेमा पनि १ घण्टामा झन्डै २४ मिलिमिटर वर्षा मापन भएको छ । पछिल्ला दिनहरूमा…