दुई सातापछि खापुङ आईजीपी बन्ने

काठमाडौँ। नेपाल प्रहरीका वर्तमान महानिरीक्षक (आईजीपी) दीपक थापा भदौ १८ गते ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाँदैछन् । त्यसपछिको नेतृत्वका लागि अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङ सबैभन्दा बलियो उम्मेदवारका रूपमा देखिएका छन्। भर्ना भएका टोलीमध्ये एक जना मात्रै आईजीपीसम्म पुग्ने परम्परा थियो । तर, २०५१ सालमा एकै लटमा भर्ना भएका ३ जना प्रहरी…