क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकासँगको पुरानो सम्बन्ध समाप्त भएको बताएका छन् । प्रधानमन्त्री कार्नीले दुई देशबीचको अर्थतन्त्रको गहिरो एकीकरण र कडा सुरक्षा र सैन्य सहयोगमा आधारित संयुक्त राज्य अमेरिकासँग क्यानडाको पुरानो सम्बन्ध समाप्त भएको प्रतिक्रिया दिएका हुन् । अमेरिकाले आयातित सवारी साधन र सवारी साधनका पार्टपुर्जाहरूलाई २५ प्रतिशत कर लगाउँने घोषणा गरेपछि उनको यो प्रतिक्रिया…