टी-२० सिरिज: आज नेपालले नेदरल्यान्ड्ससँग हारको बद्ला लिने

काठमाडौं । नेपालले आज त्रिकोणात्मक टी २० श्रृखलामा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । नेपालले पहिलो खेलमा तीन वटासम्म सुपर ओभर खेलेर नेदरल्यान्ड्ससँग दोस्रो खेलमा प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र नेदरल्यान्ड्सको दोस्रो खेल आज साँझ ७ बजेर ४५ मिनेटमा हुनेछ । तीन खेल खेलिसकेको नेदरल्यान्ड्सले दुई खेलमा जित निकाल्दै चार अंक बनाएको छ । दुई…