रिबर्मा खोलाबाट थप आठ करोड लिटर पानी काठमाडौंमा

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा रहेको रिबर्मा खोलाबाट दैनिक थप आठ करोड लिटर पानी काठमाडौं ल्याएर वितरण गर्न शुरू भएको छ । काठमाडौं उपत्यकामा मेलम्चीको पानी नियमित रूपमा आपूर्तिका लागि रिबर्मा खोलाबाट पानी ल्याएर वितरण गर्न शुरू भएको हो । काठमाडौंमा बर्खाको समयमा पनि नियमित रूपमा मेलम्चीको पानी सञ्चालन गर्न रिबर्मा खोलामा निर्माण गरिएको टयाङ्कीको सफल…