क्रिकेटर आदिल आलममाथिको प्रतिबन्ध फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान)ले क्रिकेटर मोहमद आदिल आलमको प्रतिबन्ध फुकुवा गरेको छ । क्यानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरुमा सहभागिता जनाउन पाउने गरि आइतबार २१ गतेदेखि आलमको प्रतिबन्ध फुकुवा गरेकाे हो । आदिलसहित ५ जनालाई काठमाडौंमा भएको नेपाल टी–२० लिगमा स्पट फिक्सिङ गरेको आरोप लागेको थियो । पछि सबैलाई काठमाडौं जिल्ला अदालतले सफाइ दिएको…