सामान्य वर्षा भएपछि काठमाडौंवासीलाई केही राहत

काठमाडौं । बुधवार दिउँसो काठमाडौं सहितका जिल्लामा हल्का पानी परेको छ । झापा, सुनसरी, सिन्धुपाल्चोक, मकवानपुर, सल्यान, दाङ, खोटाङ, लमजुङ, पाल्पा र सल्यानमा लगायत विभिन्न जिल्लाहरूमा मेघ गर्जन र चट्याङसहित हल्का पानी परेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सामान्य वर्षा भएपछि वायु प्रदूषणले आहत भएका काठमाडौंवासीलाई केही हदसम्म राहत…