काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यको दोस्रो पुस्तक ‘करुणा’ भोलि शनिबार सार्वजनिक हुने भएको छ। प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत् पुस्तकबारे प्रशंसा गर्दै राधिकालाई बधाई तथा शुभकामना दिएका छन्। उनले आफ्नो फेसबुक स्ट्याटसमा उल्लेख गर्दै लेखेका छन्, “अस्ति राधिकाको दोस्रो किताब ‘करुणा’ हात पर्यो। एकदमै राम्रो लेखेकी रहिछिन्, निकै…