काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोइला उद्योगसँग सम्बन्धित कार्यकारी आदेशमा हस्ताक्षर गर्ने क्रममा पत्रकारहरूसँग कुरा गर्दै नयाँ शुल्कबारे पनि प्रतिक्रिया दिएका छन् । “विशेष अनुकूल सम्झौता गर्न जापान, दक्षिण कोरिया र अन्य देशहरू अमेरिका आउँदैछन् ।” ट्रम्पले भने, “यी सबै अत्यन्तै विशेष र देश अनुसार मिलाइएको सम्झौताहरू हुनेछन् । सम्झौता गर्न अहिले जापान अमेरिका…