त्रिविमा मतदान सम्पन्न : तीन हजार ११८ मत खस्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सोमबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनकाे मतदान सम्पन्न भएको छ । त्रिविका मतदान अधिकृत डा. अवतार सुवेदीका अनुसार कुल मतदाता छ हजार १४६ मध्ये तीन हजार ११८ मत खसेको छ । उनले त्रिविमा विद्युतीय मेसिनबाट मतदान भएको जानकारी दिए । उनले मतदान सम्पन्न भएकोले केहिबेरमा सर्वदलीय बैठक पश्चात् मतगणनाको…