आज सुन प्रतितोला १८ सय रुपैयाँ बढ्यो, मूल्यमा कीर्तिमान

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बितेका चार दिनदेखि पहेँलो धातुको मूल्य बढिरहेको छ । सोमबार प्रतितोला एक लाख ७७ हजार ९ सयमा कारोबार भएको सुन आज तोलामा एक हजार ८ सय रुपैयाँले बढेर एक लाख ७९ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी…