काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा प्रतिनिधिसभा सदस्य दीपक बोहराको आज अन्त्येष्टि गरिदैछ । उनको आज दिउसो पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको हो । त्यसअघि बोहराको पार्थिव शरीरमा श्रद्धाञ्जलीका लागि आज दिउँसो २ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय चाबहिलमा राखिने भएको छ । रा.प्र.पा.ले आफ्ना नेता तथा प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनमा…