एनपीएलमा आज जनकपुर र सुदुरपश्चिम तथा काठमाडौं र लुम्बिनीबीच खेल हुँदै

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज दुईवटा खेल हुनेछन् । पहिलो खेल जनकपुर बोल्ट्स र सुदूरपश्चिम लायन्स तथा दोस्रो खेलमा काठमाडौं गुर्खाज र लुम्बिनीबीच हुनेछ । पहिलो खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ९ बजे सुरु हुनेछ । जनकपुरले यसअघिका खेलमा विराटनगर, कर्णाली याक्स, लुम्बिनी र पोखरालाई पराजित गरिसकेको छ । यसैगरी सुदूरपश्चिमले यसअघि…