संसदका दुइवटा समितिको बैठक बस्दैँ

काठमाडौं । संघीय संसदका दुइवटा समितिको बैठक बस्दैँछ । जसअनुसार राज्य व्यवस्था तथा सुशासन समिति तथा बिधायन ब्यवस्थापन समितिको बैठक बस्नेछ ।  राज्य ब्यवस्थामा सङ्‍घीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सांसदसँग छलफल हुनेछ, जुन बैठक दिनको २ः१५ बजे बस्नेछ । उता, विधायन व्यवस्थापन समितिको संविधान…