प्रधानमन्त्रीलाई शक्ति सुम्पने दक्षिण कोरियाली राष्ट्रपतिको फैसला

सोल । दक्षिण कोरियामा राजनीतिक उथलपुथल जारी छ । डिसेम्बर ३ को राति राष्ट्रपति युन सुक–येओलले सैनिक शासन अर्थात् मार्सल ल लागू गर्ने घोषणा गरेपछि त्यहाँको अवस्था झनै बिग्रिएको हो । सांसदहरूको चर्को विरोधका बिच लागू भएको ६ घण्टामै यो कानुन खारेज भएको थियो । तर अहिले अवस्था झन् बिग्रिएको छ । राजनीतिक सङ्कट उत्पन्न…