कांग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छ: डा. शशाङ्क कोइराला

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शशाङ्क कोइरालाले पार्टी नेतृत्वका लागि युवाहरूलाई अघि बढाउनुपर्नेमा जोड दिएका छन् । नेता कोइरालाले काँग्रेसका युवाहरू अघि बढेकाले उनीहरूलाई नेतृत्वमा ल्याउनका लागि पार्टीले प्रोत्साहित गर्नुपर्ने बताएका हुन । शनिवार धुलिखेलमा बिपी कोइरालाको सालिक अनावरण कार्यक्रममा बोल्दै नेता कोइरालाले युवाहरूको मागलाई पार्टीले सम्बोधन नगरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।…