काठमाडौं । वायु प्रदूषण अति घातक अवस्थामा पुगेपछि पाकिस्तानको पञ्जाब सरकारले लाहोर र मुल्तान शहरमा स्वास्थ्य आपत्काल घोषणा गरेको छ । हावाको गुणस्तर मापन सूचक एक्यूआई दुई हजारभन्दा माथि पुगेपछि प्रान्तीय सरकारले दुई वटा शहरमा स्वास्थ्य आपत्कालसहित पर्सि शुक्रवारदेखि तीन दिनका लागि लकडाउन घोषणा गरेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । प्रान्तीय सरकारले तीन दिनका लागि…