भर्खरै कोल्हापुर, महाराष्ट्रमा सतेज कृषि प्रदर्शनी आयोजना गरिएको थियो, जसमा यो गब्बर नामक घोडा पनि समावेश भएको थियो । कोल्हापुरका अमोल भास्करको यो घोडा जवाहरनगर क्षेत्रमा छ । अमोल भास्करले यो घोडा सानै छँदा १८ लाखमा किनेका थिए । उनले पुष्कर मेलाबाट शौखका लागि किनेका थिए । उनले यो घोडाको बारेमा थप जानकारी पनि दिए।…