धरानमा ‘सांस्कृतिक तिहार’

सुनसरी । फेसने सहरका रूपमा चिनिने धरान सांस्कृतिक पर्व तिहारमा धपक्क बलेको छ । तिहार सुरु भएसँगै चारैतिर झिलीमिली देखिएको छ । किनमेल गर्न सर्वसाधारणको घुइँचो लागेको छ । झिलीमिली बत्ती, मिठाइ मसला र फूलहरूले पूरै बजार ढाकेको छ । दशैंपछि नेपालीहरूको दोस्रो ठूलो पर्व भनेर चिनिने तिहारलाई साङ्गीतिक चाडका रूपमा फूलमाला, रङ र उज्यालो…