भरतपुर । शुक्रबार तनहुँमा बस दुर्घटनामा परी मृत्यु भएका २५ जनाको शव भारत लगिएको छ । भारतको पश्चिम बंगालबाट आएको भारतीय सेनाको जहाजले शनिबार भरतपुरबाट ती शव लगेको हो । मृत्यु भएका २७ मध्ये दुई जनाको शव गाडीबाट गोरखपुर पठाइएको छ । उनीहरु बसका चालक र सह–चालक रहेको बताइएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी…