काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा गरिएको लगानीलाई व्यवस्थित गर्न जरुरी रहेको बताएका छन् । स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । स्वास्थ्य क्षेत्रमा व्यवस्थित लगानी नहुँदा परिणाम दिन नसकिएको उनले उल्लेख गरे । उनले यस क्षेत्रमा आवश्यकताअनुसार लगानी हुन नसकेको र भएको पनि व्यवस्थित…