नुवाकोटको वेतिनीमा ७० लाख रुपैयाको लागतमा मुर्ति प्रतिस्थापन

नुवाकोट । नुवाकोटको उत्तरपुर्वी भेगमा रहेको वेतिनीमा ७० लाख रुपैयाको लागतमा मुर्ति प्रतिस्थापन गरिएको छ । मुर्तिलगायतका संरचना दश रोपनी क्षेत्रफलमा फैलिएको छ । दुप्चेश्वर गाउँपालिका–४ बेतिनीस्थित छेवाङ ग्लान ङारछ्यालिङ गुम्बामा ‘गुरु पद्मसंभव’को मूर्ति प्राण प्रतिस्थापन गरिएको हो । स्थानीयवासीको श्रम र आर्थिक सहयोगसहित स्थानीय तह र बागमती प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको ‘गुरु पद्मसंभव’को…