म्याग्दीमा बस दुर्घटना हुँदा चारजना घाइते

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–६, ठूलोबौरस्थित बेनी–जोमसोम–कोरला सडकखण्डमा आज साँझ बस दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । बेनीदेखि गलेश्वरतर्फ जाँदै गरेको ना ५ ख २८९८ नम्बरको यात्रुबाहक बस सडकको साइडमा ठोक्किएर पल्टिँदा बसमा सवार चालकसहित ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बस दुर्घटनामा परेर म्याग्दीको रघुगंगा गाउँपालिका–१, बेगखोलाका…