कास्की । कास्कीमा अनलाइनमार्फत नागरिकताका लागि सिफारिस गर्ने प्रणालीको शुभारम्भ गरिएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजना तथा अन्नपूर्ण गाउँपालिकाको समन्वय तथा सहजीकरणमा हिजो शुक्रबार भएको सार्वजनिक सुनुवाई कार्यक्रमका बीच उक्त प्रणालीको शुभारम्भ गरिएको हो । जसअन्तर्गत पहिलो सेवाग्राही अन्नपूर्ण गाउँपालिका-२, सेराचौर निवासी सुरक्षा अधिकारीको नागरिकताका लागि सिफारिस भएको छ । आगामी एक महिनाभित्र जिल्लाका…