सामुदायिक विद्यालयका विद्यार्थी लिन घर-घरमै गाडी

बागलुङ । बागलुङको गलकोट क्षेत्रबाट दिनदिनै विदेश जानेको सङ्ख्या बढ्दो छ। युवा जनशक्ति विदेश पलायन भएपछि यहाँका ग्रामीण क्षेत्र सुनसान बन्दै गएका छन्। खेतीयोग्य जमिन बनमाराले ढाकिन थालेका छन् भने विद्यालय रित्तिँदै गएका छन्। सुनसान गाउँका विद्यालयमा रित्तिन थालेपछि गलकोट नगरपालिकाले विद्यालय समायोजन तथा तह मिलान गरिरहेको छ। हाँस्दै, खेल्दै र रमाउँदै नजिकको विद्यालय जाने…