बाग्लुङमा बेबारिसे अवस्थामा ६ वटा बन्दुक फेला

बागलुङ । बाग्लुङमा बेवारिसे अबस्थामा रहेका ६ नाल अवैध भरुवा बन्दुक फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार हटिया प्रहरी चौकीको टोलीले पाँच थान तथा नरेठाँटी प्रहरी चौकीको टोली एक थान भरुवा बन्दुक बेबारिसे अवस्थामा फेला पारेका हुन । जिल्ला प्रहरी कार्यालय प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक मदन केसीका अनुसार गस्ती गर्ने क्रममा प्रहरीले…