पिलो फुटेर गयो, अब पार्टी बन्छ: पृथ्वी सुब्बा गुरुङ

तनहुँ । नेकपा एमालेका केन्द्रीय सचिव पृथ्वी सुब्बा गुरुङले पार्टी फुटाएर माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा जानेलाई पिलोको संज्ञा दिएका छन् । तनहुँमा भएको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गदैै गुरुङले पिलो फुटेर गएकाले अब पार्टी स्वच्छ बन्ने दाबी गरे । ‘नवौँ महाधिवेशनपछि पार्टीमा पिलो बढेर गएको थियो । त्यो पिलोले यति दु:ख दियो, माओवादी…