गण्डकीको सभामुखमा धिताल निर्वाचित

पोखरा । गण्डकी प्रदेशको सभामुखमा माओवादीका कृष्णप्रसाद धिताल निर्वाचित भएका छन् । गोरखा १ (क) बाट निर्वाचित धिताल माओवादीसहित नेकपा एमाले, राप्रपाको समर्थनमा सभामुख निर्वाचित भए । मतदान प्रकृयामा ५८ जना सहभागि भएकाेमा धितालले ३२ मत ल्याए । धिताललाई स्वतन्त्र निर्वाचित भइ नेकपा एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ (दिपक मनाङे) ले पनि मतदान गरे…