चालकले गाडी स्टार्ट गरेर जुत्ता लगाउन गएपछि ब्याक सरेर खोलामा

कालिकोट । कालिकोटमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको भने एक जना गम्भीर घाइते भएका छन् । ​कालिकोटको रास्कोट नगरपालिका-२ सेरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । घटनामा परी रास्कोट-१ का वर्ष ४३ का मनबहादुर साही र उनकी श्रीमती मनकुमारी शाहीको मृत्यु भएको छ । प्रहरीका अनुसार गाडी सात सय मिटर…