एकतर्फी खुलेको नाकामा आम्दानीभन्दा खर्च बढी

सुर्खेत । केही समयअघि मात्र एकतर्फी खुलेको हुम्लाको यारी भन्सार कार्यालयमा आम्दानीभन्दा बढी खर्च हुने गरेको छ । राजश्व असुलीभन्दा खर्च बढी हुने गरेको हो ।  हिल्सामा रहेको यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीले १३ पुसमा चीनबाट आयात भएको व्यापारीको सामान जाँचपास गर्न जाँदा आम्दानीभन्दा बढी खर्च भएको बताए। उनले हिल्सा नाकाबाट भित्रिएको १८ गाडी…