राज्य व्यवस्था समितिका सभापति खतिवडाद्वारा ओखलढुंगामा जिपलाइन उद्घाटन

ओखलढुंगा । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवम् संघीय सांसद रामहरी खतिवडाले विहिबार मानेभञ्ज्याङ गाउँपालिको वडा नं. ४, केतुकेमा निर्माण भएको जिपलाइन उद्घाटन गरेका छन् । सञ्चालनमा आएको ओखलढुंगा जिल्लाकै पहिलो जिपलाइनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति खतिवडाले पर्यटन प्रवद्र्धनमा केतुकेको जिपलाइन कोसेढुंगा साबित हुने बताए । जिल्लाको विकास पर्यटन मार्फत सम्भव रहेको सभापति…