जेनजी आन्दोलनका बेला फरार १३ कैदी पाँचथरमा पक्राउ

पाँचथर । जेनजी आन्दोलनको समयमा कारागारबाट फरार भएका १३ जना कैदीबन्दीलाई प्रहरीले पाँचथरबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिश कर्णका अनुसार विभिन्न स्थानबाट फरार अवस्थामा रहेका उनीहरूलाई छुट्टाछुट्टै समयमा पक्राउ गरिएको हो । प्रहरीका अनुसार शुक्रबार तुम्बेवा गाउँपालिका–२ बाट एक जना फरार कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीस्थित…