कोशीका मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासको मत लिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ३ गते विश्वासको मत लिन आज शुक्रबार संसद सचिवालयमा निवेदन दिएका थिए । सभामुखको भूमिकामा रहेकी उपसभामुख सिर्जना दनुवारले ४ गतेको समय दिएको मुख्यमन्त्री थापाले जानकारी दिए । ‘नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्री उद्दव थापाले धारा १६८ को उपधारा (४) बमोजिम कोशी…