विराटनगर । नेपाली कांग्रेसले प्रदेश–१ को नाम कोसी राख्न गरेको समर्थन फिर्ता लिएको छ । नेकपा एमालेले कोसी प्रदेश नाम राख्न गरेको प्रस्तावमा कांग्रेसले समर्थन जनाएको थियो । समर्थकमा कांग्रेस सांसद भूमिप्रसाद राजवंशी थिए । नेकपा (माओवादी केन्द्र)ले समेत समर्थन गर्ने भनिएकोमा सो अनुसार नभएकाले कांग्रेसले समर्थनबाट नाम फिर्ता लिएको जानकारी दिएको छ । समर्थन…