उर्लाबारीमा दुई समूहबिच झडप, एक जना युवा गम्भीर

मोरङ । मोरङको उर्लाबारीमा शुक्रबार साँझ दुई समूहबिच झडप भएको छ । झडपमा एक जना युवा गम्भीर घाइते भएका छन् भने २ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । उर्लाबारी–६ स्थित तरल क्याफेअगाडिको बार्दलीमा उर्लाबारी–४ आइतबारेका कुमार लिम्बूको समूह र उर्लाबारी—६ का रजत थापा (मिथुन) समूहबिच झडप भएको मोरङ प्रहरीले जनाएको छ । कुमार…