प्रमुख प्रशासकीय अधिकृत कुट्ने उपाध्यक्षविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । कपिलवस्तुको शुद्धोधन गाउँपालिका उपाध्यक्ष होमप्रकाश चौधरी (कुर्मी)विरुद्ध सार्वजनिक अपराध मुद्दा दर्ता भएको छ । सोही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीमाथि हातपात र गालीगलौज गरेका चौधरीविरुद्ध सोमबार मुद्दा दर्ता भएको हो । कार्तिक १६ गते उपाध्यक्ष चौधरीले प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीमाथि गालीगलौच, हातपात र तोडफोड गरेको उजुरीका आधारमा पाँचौँ दिन सोमबार जिल्ला प्रहरी…