ट्रकको ठक्करबाट नवलपरासीमा १८ महिने बालिकाको मृत्यु, आमा गम्भीर घाइते

नवलपरासी । पूर्वी नवलपरासीको सदरमुकाम कावासोती-८ स्थित पूर्व-पश्चिम महेन्द्र राजमार्गमा आइतबार साँझ ट्रकको ठक्करबाट एक नाबालिकाको मृत्यु भएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (प्रनाउ) अनिल पण्डितका अनुसार स्थानीय फलफूल चोकमा सडक पार गर्दै गरेको लु ७० प ८२८४ नम्बरको मोटरसाइकललाई पश्चिमबाट पूर्वतर्फ…