गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलबाट हप्ताको दुई दिन उडान हुने भएको छ । विमानस्थलबाट नेपाल वायुसेवा निगमको जहाजले हप्ताको एक दिन शुक्रबार मात्रै उडान गर्दै आएको थियो । जिल्लाबाट नियमित हवाई सेवा सुरु भइरहँदा यात्रुको निकै चाप बढेको छ । १८ सिटे क्षमताको जहाज भए पनि यहाँबाट ६० देखि ७० जना सम्मका यात्रुले सिटको…