दाङ । नेकपा एमालेले लुम्बिनी प्रदेशमा ठुलो दलको हैसियतमा सरकार गठनका लागि दावी पेश गरेको छ । एमाले संसदीय दलका नेता तथा कामचलाउ हुनु भएका मुख्यमन्त्री लिला गिरीले प्रदेश प्रमुख अमिक शेरचन समक्ष दावी पेश गरेका छन् । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सरकार गठनको दावी पेश गरिएको हो । संविधानको धारा १६८…