भारत शिमलामा पहिरोमा परी रुकुम पश्चिमका एकै परिवारका तीनको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमबाट भारतमा मजदुरी गर्न गएका एकै परिवारका ३ जनाको पहिरोमा परी मृत्यु भएको छ । भारतको हिमाचल राज्यको शिमलास्थित ठेट क्यार भन्ने ठाउँमा पहिरो जाँदा त्रिवेणी गाँउपालिका-९ टुनिबोटका ४८ वर्षीय दीपबहादुर वली, श्रीमती भीमा वली तथा उनका १७ वर्षीय छोरा मोहन वलीको मृत्यु भएको हो । सोमबार बिहान ११ बजेतिर घरमै…