मधेस सरकारको नीति, कार्यक्रम : विद्यार्थीलाई साइकल, ल्यापटप सहयोग गर्ने {पूर्णपाठ}

जनकपुरधाम । मधेश सरकारले कक्षा १२ अध्ययन गर्ने छात्रालाई ल्यापटप दिने नीति लिएको छ । प्रदेश सभा सचिवालयमा आइतबार प्रदेश प्रमुख हरिशंकर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सामुदायिक विद्यालयमा कक्षा १२ अध्ययन गर्ने छात्रालाई ल्यापटप दिने बताएका हुन् । मिश्रले प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै 'बेटी पढाऔं बेटी…